प्रधानमन्त्री देउबा खुमलटार पुग्दा देखिएको कारुणिक दृष्य ! हेर्नुहोस् (भिडियो सहित)……

जानकारी भिडियो समाज

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार साँझ खुमलटारस्थित प्रचण्ड निवास पुगेर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सार्बजनिक भिडियोमा प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था निक्कै कारुणिक देखिन्छ ।

खुमल्टर पुगेका प्रधानमन्त्री शेर बहादुर देउबा सिता दाहालको बेडरुममा पुगेपछि प्रचण्डले ‘उहाँ प्रधानमन्त्रीजी क्या, शेरबहादुजी !’ भन्दै पत्नी सितालाई चिनाउछन । त्यसै बेला प्रधानमन्त्री देउवाले झुकेर नमस्कार गर्दै भन्छन्, ‘राम्रै छ ?’ सिताले नमस्कार फर्काउने कोशिस गर्दछिन । प्रचण्डले पत्नी सितालाई प्रधानमन्त्री भएको भन्दै चिनाउछन ।

सीताले चिनेको इशारा दिन्छिन र मधुर स्वरमा चिने भन्छिन । प्रधानमन्त्री देउवासंग भेटघाटको तस्विर छोरी गङ्गा दाहालले सामाजिक संजालमा सार्बजनिक गरेकी छन । फोटो र भिडियो यहाबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *