राज कुन्द्राले पो.र्न भिडियोबाट कमाउथे मासिक झन्डै ४ करोड रुपैयाँ……

अन्तर्राष्ट्रिय जानकारी

एजेन्सी । भारतीय व्यापारी तथा बलिवुड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा यति बेला हि’रासतमा छन । उनलाई भारतमा पो.र्न भिडियो छायांकन गरेर विक्री गरेको आरोपमा मुम्बई क्राइम ब्रांन्चले प’क्राउ गरेको हो । कुन्द्रालाई आगामी जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले आदेश दिएको छ । राज कुन्द्रालाई यस र्याकेटको मुख्य योजनाकार समेत मानिएको छ ।

अनुसन्धानको क्रममा कुन्द्राले दैनिक ६ देखि ८ लाख भारतीय रुपैया कमाउने गरेको मुम्बई प्रहरीले जानकारी दिएको छ । यसको मतलब उनले मासिक २ करोड ४० लाख भारतीय रुपैया वा करिब ४ करोड नेपाली रुपैया कमाउदै आएका छन । प्रहरी अनुसन्धानमा कुन्द्राको बैंक स्टेटमेन्टमा दैनिक जसो मोटो रकम आइरहेको पुष्टि गरेको हो ।

सुरु सुरुमा दैनिक दुई देखि तिन लाख रुपैया कमाउने उनको कमाई पछिल्लो समय निक्कै बढेको थियो । तर यो रकम पो.र्न भिडियोबाट नै आएको हो या अन्य स्रोतबाट आएको हो भन्ने खोजी जारी राखेको प्रहरीले जनाएको छ । तर उनीहरुले यो रकम त्यहि व्यापारबाट आएको अनुमान प्रहरीको रहेको छ ।कुन्द्रा र उनको समूहले युवतीहरुलाई वेबसिरिज र अन्य फिल्मको बहानामा अडिसनका लागी बोलाउने र पछी सेमी न्यू.ड फोटो र भिडियोको अफर गर्ने गरेको खुलासा भएको छ ।

तर पछी उनले पुरा न्यू.ड भिडियो बनाउन दवाव दिने गरेका थिए । अडिसनमा जाने कतिपय युवतीहरुले उनीहरुको प्रस्ताव अस्विकार गर्दै प्रहरीमा उ’जुरी गरेका थिए । उजुरी पछी प्रहरीले धेरै अगाडी देखि यसबारेमा अ’नुसन्धान गरिरहेको खुलेको छ । यस काममा बेलायत बस्ने कुन्द्राको आफन्त प्रदिप ब’क्सीको सहायोग रहेको र उनि पनि यस व्यवसायका पार्टनर रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *