बिदाईमा बेहुलीको यो उग्र रुप, घि’सारेरै घोडा चढाइयो ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व काल देखि नै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ । छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्त कालसम्म निरन्तर रहने र सो रहेमात्रै भावि पुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ । किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो । त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

अक्सर बिदाईको बेला हामिले बेहुलिहरु रुएकै पाउछौ तर यो ढंगबाट रुएको चहि निश्चय पनि पहिलोपटक देख्दैछौ ।सो बिवाह बझाङ जिल्लाको हो र त्यहाका विशेष समुदायमा यस्तै प्रथा यदि छ भने त्यो भने हामी अनबिज्ञ छौ ।बेहुलिलाई भित्रबाट बाहिर बोकेर उचालेरै एकदमै गाह्राे ढंगबाट ल्याइयो र घोडामाथि चढाइयो अनि बेहुलि रुदैरुदै गइन ।

खैर नवबिवाहित उक्त जोडिलाई सुखद दाम्पत्य जिवनको शुभकामना । हेर्नुहोस् भिडियो सामाग्रीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *