पर्समा सधैँ बोकेर हिड्नुहोस् यी मध्ये कुनै एक चीज, हटेर जान्छ पैसाको कमी…..

जानकारी धर्मदर्शन समाज

काठमाडौँ । वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ । पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ । यस्ता केही चिज छन्, जुन चिस पर्समा राख्दा पैसाको समस्या हटेर जान्छ । लक्ष्मी माताको फोटोः वास्तुशास्त्र अनुसार पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्दा पर्स कहिलै खाली हुदैन ।

चामलको पोकाः बास्तुशास्त्र अनुसार चामल शुक्र ग्रहसँग रिलेटेड अन्न हो । त्यसैले भगवान् लक्ष्मीलाई चढाएको सानो एक पोका चामल सधै आफ्नो पर्समा राख्नुहोस् तपाईको धन सञ्चित हुनेछ । श्रीयन्त्रः बास्तशास्त्रमा श्रीयन्त्रलाई लक्ष्मीको स्वरुप मानिन्छ । त्यसैले सधै आफ्नो पर्समा सानो आकारको श्रीयन्त्र राख्ने गर्नुहोस् ।

गुरुको फोटोः पर्समा सधै आफ्नो गुरुको फोटो राख्न सक्नुहुनेछ। यसले जीवनमा सकारात्कम प्रभाव पर्दछ र काममा सफलता मिल्दछ । लक्ष्मीसँग सम्बन्धीत दोस्रो बस्तुः तपाईले आफ्नो पर्समा भगवान् लक्ष्मी मातासँग सम्बन्धीत दोस्रो बस्तु राख्न सक्नु हुनेछ । त्यसले तपाईको धन हानी हुनबाट बचाउछ । यी बाहेक तपाईले आफ्नो पर्समा समुद्री कौडा, कमल गट्टा, चाँदीका सिक्का पनि राख्न सक्नुहुन्छ। यी बस्तु राख्दा तपाईको जीवनमा सकारात्मक पैदा हुन्छ र धन सम्बन्धी विषयमा सुधार आउने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *