हे दैव ! पेटमा ८ महिनाको बच्चा हुर्कदै ,आमा रुँदै कराउँदै एक्लै भोकभोकै ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

रुपन्देही जिल्लाकी सन्दिया जस्को पेटमा आठ महिनाको ग’र्भ हुर्किरहेको छ । उनका श्रीमानलाई केहिदिन अगाडि मात्रै कोरोनाले लग्यो अहिले उनी एक्लि भएकि छिन् । तीन बर्ष पहिला मागि बिवाह गरेकि सन्दिया उनको श्रीमानको कान्छि श्रीमति हुन् । जेठि श्रीमती पोइला गएपछि उनलाई बिवाह गरेका थिए ।हस्पिटलमा दुबै आमा र सन्तानलाई बचाउन दुई लाख भन्दा बढि खर्च लाग्ने डाक्टरले बताएका छन् ।

उपचारको खर्च एकातिर भोक भोकै बस्नु पर्ने बाध्यता अर्कोतिर । बिहान साझ खाने केहिपनि छैन । आखिर कसरी जम्मा गर्नु त्यति धेरै दुईलाख । यस्तो गर्भ अवस्थामा पोसिलो खानेकुरा खानुपर्ने चिकित्सकले सल्लाह दिन्छन् तर बाहान बेलुकाकै छाक टार्न असक्षम सन्दियाको जिन्दगी अहिले त हसनहस भएको छ ।

आफ्नो श्रीमान गुमे पनि आफ्नो बच्चालाई भने बचाइदिनु र बच्चा नै आफ्नो जिउने आधार हुने उनी बताउँछिन् । हेर्नुहोस् भिडियो सामाग्रीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *