इटहरीमा आमासंग बिबाह गरे, ९ बर्षकि छोरी माथी यौ.न दु.र्व्यवहार ! सस.स्त्रका सइ आफ्नो पिडा सुनाउन आए मिडियामा ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घि.नलाग्दो ह.र्कत रहेको आरोप आएको हो। यतिमात्र होइन, ती महिलाकी नौ वर्षीय छोरीलाई पनि युवकले गिद्धेनजरले हेर्ने र बाल यौ.न दु.रुपयोग समेत गर्ने गरेको रहस्य खुलेको छ । नौ वर्षीया बालिकालाई यौ.न दु.रुपयोग गरेकाले इटहरी ४ का ३८ वर्षीय किसनकुमार उदासलाई प्रहरीले प’क्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार तरहराकी नौ वर्षीया बालिकालाई यौ.न दु.रुपयोग गरेको उ.जुरीका आधारमा किसनलाई प’क्राउ गरिएको हो । ‘बालिकाकी आमासँग गत वैशाखमा उनले विवाह गरेका रहेछन्,’ केसीले भने, ‘बालिकालाई यौ.न दु.रुपयोग गर्ने गरेको आ.रोप लगाउँदै उ.जुरी परेको छ, सोही आधारमा प’क्राउ गरिएको हो ।’

उनका अनुसार किसनले बालिकाका सं.वेदनशील अं.गमा हा.तपा.त गर्ने जस्ता क्रियाकलाप गरेकाले पीडित बालिकाले आफन्तको सहारा लिएर उ.जुरी गरेकी थिइन् । के के भएको थियो उनका श्रीमानसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *