गलबन्दी गीतबाट भाइरल भएकी मोडल अन्जली अधिकारीले खेलिन यो बर्षकै उत्कृष्ट तीज गीत ! हेर्नुहोस् (भिडियो सहित)…..

जानकारी भिडियो

काठमाण्डौ – लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ । गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो । अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्कालेनै लय भरेका छन ।

शंकर विसीले निर्देशन गरेको सो गीतमा निक्स शर्मा र अञ्जली अधिकारीको नृत्य रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहेको गायक सुर्य खड्काले आर्थिक सन्देशलाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *