राती हेल्मेट नलगाई बाइक चलाएको भन्दै पूर्वयुवराज पारसलाई ट्राफिक प्रहरीले पक्रे पछि जे भयो ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

काठमाडौँ, १५ श्रावण । पूर्वयुवराज पारस शाहलाई ट्राफिक प्रहरीले सडक मै केहि समय नि’यन्त्रणमा लिएको छ ।
पारसले हेलमेट नलगाइ मोटरसाइकल चलाएको भन्दै नि’यन्त्रणमा लिने को’शिस गरिएको हो । हेलमेट नलगाइ मोटरसाइकलमा सवार शाहलाई नारायणगोपाल चोकमा रोकेर सोधपुछ गरेपछि उनले ट्राफिक माथि अ.भद्र व्यवहार गरेका थिए ।

सार्बजनिक भिडियोमा ट्राफिक प्रहरीले पारसले मा.दक पदार्थ से’वन गरेको बताएको सुनिन्छ । तर पारसले भने आफुले मा.दक पदार्थ सेवन नगरेको बताई रहेका छन ।
ट्राफिक प्रहरीले पारसको हातमा समातेको देखिन्छ । पारस भने आफुलाई छोड्न भनिरहेका देखिन्छन । पारसले आफुले कहिल्यै हेल्मेट लगाउँदिन भन्दै प्रहरी माथि समेत जाई लागेको देखिन्छ ।

केहि समयको वि’वाद पछी ट्राफिक प्रहरीले उनलाई छोड्छन र केहि युवाहरुले उनलाई लान्छन् । युट्युबमा सार्बजनिक भिडियो यहाबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *