‘द भ्वाइस अफ नेपाल’ आजको सेमीफाइनल हेर्नुहोस, को – को बाहिरिए ! पूरा हे’र्नुहोस् (भिडियो सहित)

भिडियो मनोरञ्जन संगीत

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सकिनै लागेको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिइका थिए ।
यस कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए ।

जस मध्येबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिए । ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरे ।
यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन् ।

पुरा भिडियो यहाबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *