२५ करोड भारु क्षतिपूर्ति माग्दै मानहा.नीको मुद्दा हाल्न अदालत पुगिन् शिल्पा सेट्टी…..

अन्तर्राष्ट्रिय जानकारी

एजेन्सी । आफ्नो पति राज कुन्द्राको मुद्दालाई जोडेर यति बेला बलिउड अभिनेत्री शिल्पा सेट्टी त’नावमा छिन । केहि सञ्चार माध्यमले श्रीमान कुन्द्राको विषयलाई आफुसंग जोडेर अ’फवाह फैल्याएको हुदा आफ्नो मानहा.नी गरेको भन्दै अदालत गएकी छन् ।
श्रीमान कुन्द्रा प’क्राउ परेपछि त’नावमा रहेकी अभिनेत्री शेट्टीलाई उक्त घ’टनासंग जोडेर गलत प्रचार गरेको भन्दै बम्बै हाइकोर्टमा मु’द्दा हालेकी हुन्।

कुन्द्राले पो.र्न फिल्म बनाएको आरोप लागेपछि केहि भारतीय मिडियाहरुले त्यसमा अभिनेत्री शिल्पा शेट्टीको पनि संलग्नता रहेको हुन सक्ने रिपोर्ट प्रशारण गरेका थिए ।
आफ्नो कुनै संलग्नता नरहे पनि ग’लत समाचार बनाएर आफ्नो र परिवारको मानहा.नी भएको भन्दै शिल्पाले न्यायको लागी अदालत पुगेको बताएकी छन ।

श्रीमान कुन्द्राको मुद्दामा आफूलाई जोडेर आधारहीन समाचार र भिडिओ मिडियामा प्रशारण गरेकोले त्यसलाई हटाउनु पर्ने, सम्बन्धित मिडियाले माफी माग्नुपर्ने र आफूलाई २५ करोड भारु क्षतिपूर्ति दिनु पर्ने भन्दै शिल्पाले अदालतमा मुद्दा हालेकी हुन्।
यतिबेला कुन्द्रालाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पि’डित भनिएका मोडल देखि अन्य युवतीहरु पनि अनुसन्धानमा तानिएका छन ।

यो पनि – राज कुन्द्राले पो.र्न भिडियोबाट कमाउथे मासिक झन्डै ४ करोड रुपैया ! भारतीय व्यापारी तथा बलिवुड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा यति बेला हिरासतमा छन ।
उनलाई भारतमा पो.र्न भिडियो छायांकन गरेर विक्री गरेको आरोपमा मुम्बई क्राइम ब्रांन्चले प’क्राउ गरेको हो । कुन्द्रालाई आगामी जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

राज कुन्द्रालाई यस र्याकेटको मुख्य योजनाकार समेत मानिएको छ । अनुसन्धानको क्रममा कुन्द्राले दैनिक ६ देखि ८ लाख भारतीय रुपैया कमाउने गरेको मुम्बई प्रहरीले जानकारी दिएको छ ।
यसको मतलब उनले मासिक २ करोड ४० लाख भारतीय रुपैया वा करिब ४ करोड नेपाली रुपैया कमाउदै आएका छन । प्रहरी अनुसन्धानमा कुन्द्राको बैंक स्टेटमेन्टमा दैनिक जसो मोटो रकम आइरहेको पुष्टि गरेको हो ।

सुरुसुरुमा दैनिक दुई देखि तिन लाख रुपैया कमाउने उनको कमाई पछिल्लो समय निक्कै बढेको थियो । तर यो रकम पो.र्न भिडियोबाट नै आएको हो या अन्य स्रोतबाट आएको हो भन्ने खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
तर उनीहरुले यो रकम त्यहि व्यापारबाट आएको अनुमान प्रहरीको रहेको छ । कुन्द्रा र उनको समूहले युवतीहरुलाई वेबसिरिज र अन्य फिल्मको बहानामा अडिसनका लागी बोलाउने र पछी सेमी न्यू.ड फोटो र भिडियोको अफर गर्ने गरेको खुलासा भएको छ ।

तर पछी उनले पुरा न्यू.ड भिडियो बनाउन दवाव दिने गरेका थिए । अडिसनमा जाने कतिपय युवतीहरुले उनीहरुको प्रस्ताव अस्विकार गर्दै प्रहरीमा उजुरी गरेका थिए । उजुरी पछी प्रहरीले धेरै अगाडी देखि यसबारेमा अनुसन्धान गरिरहेको खुलेको छ ।
यस काममा बेलायत बस्ने कुन्द्राको आफन्त प्रदिप बक्सीको सहायोग रहेको र उनि पनि यस व्यवसायका पार्टनर रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *