विदेशी मुद्राको बिनिमयदरः कुन देशको विनिमयदर कति ! आज घट्यो की बढ्यो विदेशी बिनिमयदर….

अर्थबजार जानकारी

काठमाडौँ । आज बुधबारको दिन नेपाली बजारमा अमेरिकी डलर सहित केही देशहरुको विनिमयदर घटेको छ भने केही देशको बढेको छ । नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यूके पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा बिक्रीदर ३१ रुपैयाँ ७७पैसा तोकेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ७९ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ४८ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ७ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *