बिष्णु बरालको माइतीले लग्यो सबै दाइजो फिर्ता ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

बिहे गरेको २७ दिन मै २३ वर्षीय बिष्णु बरालको रहस्यमय मृ’त्यु भएको छ । पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिहे भएको थियो । रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक आसपास घर भएका प्रदिप भट्टराईसँग बिष्णु बरालको राजिखुशी बिहे भएको थियो ।

माईती पक्षबाट बिहेको सम्पुर्ण ब्यबस्थापन बेहुली आफैले गरेकी थिईन् । बिहे भएको २७ दिनमा जेष्ठको १४ गते बिष्णु मृ’त फेला परिन् । मृ’तककी आमा अझै पनि छोरीले आ.त्मह.त्या गरेको हो भनेर पत्याउन सकेकी छैनन । मागी विवाह गरेकी उनको २७ दिन मै मृ’त्युको खबरले उनकी आमा अझै विछिप्त छिन ।

छोरीको रहस्यमय मृ’त्यु भएपछि विष्णुको माइती पक्षले सबै दाइजो फिर्ता लगेका छन । त्यस्तै केटा पक्षले दिएको सबै गहनाहरु पनि फिर्ता गरेका छन । दाइजो फिर्ता लिने क्रममा निक्कै भावुक बनेका बिष्णुका दिदीले बहिनि फिर्ता लानु पर्नेमा दाइजो फिर्ता लादा निक्कै दुख लागेको बताइन ।

भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *