अभियन्ता हरि उदासीको साइली श्रीमती बताउने महिला दुई छोराहरुसंगै रुँदै मिडियामा आएपछि हरि उदासी पनि आए मिडियामा, के हो त वास्तविकता ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

काठमाडौँ । विभिन्न युट्युब च्यानलहरुमा कडा अभिव्यक्ति दिदै आएका हरि उदासीको श्रीमती बताउने एक महिला आफु पि’डामा परेको भन्दै मिडियामा आएकी छन ।
आफुलाई चलचित्रकर्मी र सामाजिक अभियन्ताको रुपमा चिनाउदै आएका उदासीको श्रीमती बताउने ति महिला आफ्नो श्रीमानले धो’का दिएको भन्दै मिडियामा आएकी हुन् ।

आफुलाई उदासीको साइली श्रीमती बताउने उनि दुई छोराहरु सहित मिडियामा आएर आफ्नो पि’डा पोखेकी छन । यता उदासीले भने व्यक्तिगत विषयको कुरा मिडियामा ल्याएर युट्युबरले गल्ति गरेको बताएका छन ।
श्रीमतीको बारेमा गरिएको प्रश्नमा उदासीले सिधा जवाफ नदिए पनि आफ्नो खुट्टा तान्न खोजिएको आ’रोप लगाएका छन । ति पि’डित महिलाको कुरा मिडियामा ल्याउने युट्युबरहरुसंग निक्कै रु’ष्ट देखिएका उदासीले उनीहरु विरुद्द कानुनी उपचार समेत गर्ने चे’तावनी दिएका छन ।

भिडियो यहाबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *