बिदेशी मुद्राको बिनिमयदरः कुन देशको दर कति ! हेर्नुहोस् (तालिका सहित)…..

अर्थबजार जानकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०६ पैसा रहेको छ ।

यसै गरी युरो एकको खरिददर १३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २६ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ? हेर्नुहोस् तालिका सहित….

Leave a Reply

Your email address will not be published. Required fields are marked *