आयुर्बेद औषधीले कोरोना निको भएको दाबी, खाने मानिस मिडियामा, के हो बास्तबिकता ! हे’र्नुहोस् (भिडियो सहित)

विश्वभर कोरोना भाईरसको आ.तंक मच्चिरहेका बेला नेपालमा भने कोरोनासंगै राजनीति पनितातीएको छ । सरकारको जोडघटाउ जारी छ भने कोरोनबाट दिनहुँ सयौं मानिस म.रिरहेका छन् । यतिबेला अक्सिजनको अभावमा विरामीहरु मर्कामा परेका छन । नेपाल सरकार भने जनताको चासो भन्दा नी आफ्नै राजनीतिमा रुमालिएको छ । एक कम्पनीले निकालेको श्री श्वास अवलेह नामक औषधीको सेवनले कोरोना […]

Continue Reading

लकडाउन अपडेटः काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द…..

काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ । “निषेधाज्ञाको […]

Continue Reading

कोरोना कालमा पुनः जुर्मुराए गुर्जो–अभियानकर्मी युवा……

कोरोना स’ङ्क्रमणको दोस्रो लहरबाट उच्च जो’खिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना स’ङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् । अभियानको नेतृत्व गर्नुभएका बनेपा नगरपालिका–१० […]

Continue Reading

सर्जिकल मास्क र एन ९५ मास्क कति दिन सम्म लगाउन सकिन्छ त ? डाक्टरको मुखबाटै जान्नुहोस (भिडियो सहित)

काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ को प्रकोप नेपालमा बढ्दो अवस्थामा रहेको छ । सुरुका दिनमा तराई र सुदुरपश्चिममा बढी संक्रमण देखिएको थियो । तर अहिले काठमाडौँ उपत्यका संक्रमणको केन्द्र बन्दै गएको छ । संक्रमितको संख्या दिनानु दिन बढ्दै जानु र दैनिक मृतकको संख्यामा बृद्दी हुनुले आम जनमानसमा चिन्ताको विषय बनेको छ । संक्रमणबाट बाच्ने एउटा […]

Continue Reading

दिनदिनै बढ्दै कोरोना सं’क्रमित,आज थप ७२११ कोरोना सं’क्रमित पुष्टि, २७ जनाको मृ’त्यु,सक्रिय सं’क्रमित ४८ हजार नाघे

काठमाडौं,१९ वैशाख । पछिल्लो २४ घण्टामा सात हजार २११ जनामा कोरोना भाइरस (कोभिड-१९) सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १६ हजार ७७० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्रमण पुष्टि भएको हो । यसमा १६ हजार १४७ जनाको पीसीआर र ६२३ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार १३७ र […]

Continue Reading

नयाँ स्वरुपको खतरनाक कोरोनाबाट कसरी बच्ने, यी कुराहरुमा ध्यान दियो भने कोरोना सर्दैन, चिनमा पढेर आएका डाक्टरको पूरा सुझाब ! हे’र्नुहोस् (भिडियो सहित)

आज हामि नेपालमा पनि भित्रिएको नया खतरनाक कोरोना भाइरस बारे महत्वपूर्ण जानकारी लिएर आएका छौ | चिनबाट भर्खरै पढेर आएका डाक्टर रमेश आचार्यले यस भाइरसबाट बच्न मुस्किल भएको तर साबधानी अपनाए बच्न सकिने गहकिला टिप्स र सलाह दिएका छन् | कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस […]

Continue Reading

स्वास्थ्य मन्त्रालयले भन्यो ‘असार सम्म ६ लाख संक्रमित पुग्छन्, दैनिक ११ हजार थपिन्छन्’…..

काठमाडौ । भारतमा महामारीको रुप लिइसकेको दोस्रो चरणको कोरोनो संक्रमणले नेपालमा पनि भयावह रुप लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षपण गरेको छ । मन्त्री मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना भाइरसका संक्रमितहरु थपिन सक्ने अनुमान गरिएको बताएका छन्। उनले उच्च सतर्कता अपनाउन आग्रह गर्दै जेठ असारमा कोरोना उच्च विन्दुमा पुग्ने जानकारी गराएका छन् […]

Continue Reading