बार्यन बराबरीमा रोकियो

काठमाडौं। बुण्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिख अर्मिनिअ बिएलेफेल्डसँग ३-३ को बराबरीमा रोकिएको छ ।फिफा क्लब विश्वकपको उपाधि जितेपछि पहिलो खेल खेलिरहेको बार्यनले ६ गोल भएको खेलमा अंक बाँडेको हो । यस बराबरीपछि बार्यनको लगातार पाँच खेलको जित यात्रा पनि रोकिएको छ।घरेलु मैदानमा भएको खेलमा बार्यन पहिलो हाफमा दुई गोलले पछि परेको थियो । खेलको नवौं […]

Continue Reading