अविरल वर्षाले धानबालीमा ठुलो क्षति…..

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब […]

Continue Reading

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखाऔं…..

दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको भनाइ छ । यसले मुटु, मिर्गाैला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरुले […]

Continue Reading

विवाह अस्वीकार गरेपछि वि’षादी खुवाई भीरबाट धकेलेर १८ वर्षीय पुष्पाको ह’त्या

शुक्रबार मृ’त अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा ह’त्या भएको प्रहरीले जनाएको छ । घ’टना बारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजित रूपले ह’त्या भएको देखिएको प्रहरीले जनाएको हो । ह’त्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई प’क्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले ह’त्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी […]

Continue Reading

टिकटक बनाउँदा सेतीमा खसेर बेपत्ता भएकी १९ वर्षीया पवित्रा लम्सालको श’व आठ दिनपछि भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको श’व आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृ’त अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको श’व भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला […]

Continue Reading

चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै……

तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ । ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै चीनको बजारमा निर्भर हँुदै आएको छ । कोभिड—१९ का कारणले यी सीमा क्षेत्रका समुदाय यतिबेला नेपाली बजारमा […]

Continue Reading

क्षणभरमै हेर्दा हेर्दै घर जलेर ध्व’स्त भयो, बन्हु चौधरीले घर जलेको टुलुटुलु हेर्न बाहेक केहि गर्न सकेनन्…..

मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त भयो । गाउँलेहरूले न आराम गर्न […]

Continue Reading

जग्गाधनी पुर्जा (लालपुर्जा) पाउँदा औधी खुशी…..

पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी औधी खुशी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासी खुशी भएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नाँपजाँचपश्चात तयार पारेको पुर्जा स्थानीयवासीलाई वितरण गर्न पाउँदा खुशी लागेको […]

Continue Reading

छोरासँग बाइकको पछाडी बसेर गइरहेको बेला लम्किमा महिलालाई बाघले झम्टेर लग्यो, ‘छोरा मलाई बचाउ’ भन्ने आवाज नै अन्तिम बन्यो……

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र कुँवाभार नजिक गए राति मोटरसाएकलमा सवार महिलालाई बाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई छोरासंग बाइकको पछाडी बसेर गइरहेको बेला बाघले आ क्रमण गरेको हो । बाघले आ क्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बे’पत्ता भएकी महिलाको […]

Continue Reading

पाथीभरामा आगलागी नियन्त्रण बाहिर : मन्दिरनै जोखिममा, हेलिकोप्टर बाहेक आगो निभाउन असम्भव……

ताप्लेजुङ। नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको छ । स्थानीय सामुदायिक वनमा लागेको आगो मन्दिरतर्फ बढी रहेको र मानिसले नियन्त्रण गर्न सम्भव नभएको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । मन्दिरबाट करिव ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको आगो […]

Continue Reading