बिदेशमा कमाएको सारा सम्पत्ति लिएर माइजू यसरी आफ्नै भान्जासग भागिन् ,मामा रुदै मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

इलाम रौवाङ गाउपालिका जहाँ सन्तोष मगर जो उमेरको हिसाबमा २९ बर्षका भए र उनको श्रीमती सविता मगर जो २६ धर्षकि छिन् ,उनी आफ्नै भान्जा सुभाष मगरसग भागेकि छिन् । र यतिबेला आफू एकदमै भावुक भएर आफ्नो श्रीमती खोज्दै न्यायका लागि मिडियासम्म आएका छन् । श्रिमानले चार बर्ष मलेसियामा बसेर कमाएको सारा सम्पत्ति लिएर उनी आफ्नै […]

Continue Reading

चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै……

तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ । ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै चीनको बजारमा निर्भर हँुदै आएको छ । कोभिड—१९ का कारणले यी सीमा क्षेत्रका समुदाय यतिबेला नेपाली बजारमा […]

Continue Reading

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : जाँच गर्दा ज.बरज.स्ती क.रणीको कुनै संकेत देखिएन….

काठमाडौं, २३ असार । सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट आएको छ । बेप’त्ता भएको ९ दिन पछी चितवनको जंगलमा मृ’त फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको काठमाडौँको महाराजगंज स्थित शिक्षण अस्पतालमा पोष्टमार्टम भएको हो । फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्टबाट सुजिता भण्डारीको मृ’त्युको कारण स्पष्ट हुन सकेको छैन । उनको […]

Continue Reading

सुजिता भण्डारीको घ’टना सेलाउन नपाउदै फेरी चितवनकै बिबिएस तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय बिना सापकोटा बेपत्ता….

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृ’त अवस्थामा भेटिएको घ’टनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । सुजिता भण्डारी घटनाको अनुसन्धानमा लागेको प्रहरीलाई फेरी अर्को त्यस्तै प्रकारको घ’टना आएको छ । गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि […]

Continue Reading

आजबाट सबै सार्वजनिक यातायात चल्ने, अरु के खुल्छ के खुल्दैन ! हेर्नुहोस् पुरा आदेश सहित….

थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाइने छैन । यातायात […]

Continue Reading

बङ्गलादेशमा आइतबार छ हजारभन्दा बढी कोरोना स’ङ्क्रमित, १३४ को मृ’त्यु

बङ्गलादेमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ । यो सँग बङ्गलादेशमा आइतबारसम्ममा कोरोना भाइरस स’ङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ । पछिल्लो २४ घण्टामा स’ङ्क्रमित १३४ जनाको मृ’त्यु भएको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पुष्टि गरेको छ । सरकारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ […]

Continue Reading

उपत्यकामा असार ३१ गतेसम्म निषेधाज्ञा थपियो ! तर २२ गतेबाट सबै सार्वजनिक यातायात चल्ने, अरु के खुल्छ के खुल्दैन, हे’र्नुहोस् (पुरा आदेश सहित)

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाखदेखि शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार ३१ गतेसम्म थपिएकोे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो गरी असार […]

Continue Reading

कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने ख’तरा: अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन…..

क्यानबेरा, १२ असार । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङ लगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनु परेको अधिकारीहरुको भनाइ छ । अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने […]

Continue Reading

कोभिडको सं’क्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने…..

कोरोना स’ङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका स’ङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ । बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगमी सोमबारबाट शुरु […]

Continue Reading

आज थप यति जनामा कोरोना स’ङ्क्रमण पुष्टि ! २४ घण्टामा १६८ जनाको मृ’त्यु…..

पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड –१९) का स’ङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय कोरोनाका बि’रामी एक लाख एक हजार ६३४ पुगेका छन् । पहिलो पटक सक्रिय कोरोना स’ङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो । मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको […]

Continue Reading